अमेरिकाको कोलोराडो राज्यमा तीज कार्यक्रम भब्य आयोजना हुने

Published: August 30, 2019 | 2:55 pm | शुक्रबार, भदौ १३, २०७६ | १९ ८५ पटक पढिएको

 

भिजन नेपाल टीभी संवाद दाता

अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा यही अगष्ट -३१ मा भब्य रुपले हिन्दू धर्मावलम्बी महिलाहरुको महान चाँड तीज कार्यक्रमको आयोजना हुने भएको छ। नेपाली समाज North बोल्डर कोलोरडोको आयोजनामा तिज तथा दर खाने साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

 

 

बिदेशमा बसेर पनि आफ्नो भाषा – सस्कृतीलाई जोगाउन र नयाँ पुस्तालाई ध्यानकर्षण गराउन यस्तो कार्यक्रम गर्न लागिएको कार्यक्रमका आयोजक तथा अभियन्ता मेघमणी घिमिरेले बताएका हुन् । उत्त कार्यक्रममा सबै नेपाली भाषीहरुलाई उपस्थित भएर ब्यस्त दैनिकीको आत्मियता साट्नको लागी पनि आयोजकले अनुरोध गरेको छ । साथै सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको जानकारी समेत आयोजकले बताएको छ ।

 

कार्यक्रम बारे जानकारी –

समय – ४ बजेबाट सुरु
स्थान – 4500 19 ST SH lot 200 Boulder co 80304 ColoraDo
आयोजक – नेपाली समाज नर्थ बोल्डर कोलोराडो ।
सम्पर्क – मेघमणी घिमिरे
फ़ोन – 7208388925

१९ ८६ Total Views ६ Views Today

Comments