कोरियन भासा परिक्षा को रिजल्ट आयो 7996 जना पास – नामावलि सहित 

Published: June 29, 2018 | 8:56 am | शुक्रबार, असार १५, २०७५ | ६५३६ पटक पढिएको

   2019 का लागि इ पि एस अन्तर्गत कोरिया जानको लागि गत जेस्ठ 26 र 27 गते लिएको कोरियन भासा परिक्षा को  नतिजा प्रकाशित भएको छ । 7 हजार 9 सय छयानब्बे उतिर्ण भएका  छन । त्यस मध्य 5 हजार 28 जना उत्पादन्मुलक मा भने बाकी कृषि तथा पशुपालन क्षत्र मा उतिर्ण भएका छन ।  अघिल्लो सुचनामा यो बर्स स्किल टेस्ट हुने भनिएता पनि नहुने भएको छ ।
नामावली लिस्ट यहाँ छ
https://drive.google.com/file/d/1lFmUrDB_4bU7ir_ULyzl8ZO9ztb2txC0/view
अथवा
https://m.facebook.com/story.php?story_fbid=2178739672412514&id=1652302848389535
६५३७ Total Views ३ Views Today

Comments