“प्रेमको परिभाषा कस्तो गर्‍यो तिमीले”- मार्मिक गित।

Published: November 4, 2017 | 11:22 am | शनिबार, कार्तिक १८, २०७४ | ३३३५ पटक पढिएको

“प्रेमको परिभाषा कस्तो गर्‍यो तिमीले”
नेपाली साङ्गितिक आकाशमा एउटा नया गीत थपिएको छ ।

चर्चित गायक राज सिग्देलको स्वर, संगीतकार हरि लम्साल, गीतकार प्रेम कौशल रहेको गीतलाई आमुल कार्कीले एरेन्ज गर्नु भएको छ । यस गीतमा रोजन सुन्दासले निर्देशन तथा मोड्लिङ गर्नुभएको छ । उहालाई मोडल मा हेमा र देबु बुढाथोकिले साथ दिनु भएको छ । दीपक पौडेलकाे छायांकनमा प्रबिन रेश्मिको इडिटिङ रहेको उक्त भिडियोलाई द कृयटिभ इन्टटेन्ट्मेन ग्रुपको निर्माणमा म्युजिक नेपाल ले बजारमा ल्याको छ ।
गितको भिडियो हेर्नको निम्ति तलको लिंक क्लिक गर्नुहोला।

३३३६ Total Views ३ Views Today

Comments