सन्तोस राइको “जुनलाइ छुन खोजे..” सार्बजनिक सङ्गै व्यापक चर्चामा (भिडियो सहित)

Published: August 11, 2017 | 6:36 pm | शुक्रबार, साउन २७, २०७४ | १६६०७ पटक पढिएको


गितकार सन्तोस राईको अत्यन्तै मीठो शब्द र मेगा स्टार राजेश पायल राइको स्वरमा सजिएको गित “जुनलाइ छुन खोजे…” यु ट्युब मार्फत सार्बजनिक भएको छ । यस गितमा अहिलेका ब्यस्त सङ्गितकार सुमन राइले सङ्गीत गरेका छन भने नेपाल आइडल कार्यक्रम सन्चालिका रिमा बिश्वकर्मा र अनुप योन्जनको मुख्य अभिनय रहेको छ । सुलोचना थिङ र अनुप योन्जन को निर्देशनमा बनेको यस म्युजिक भिडियो लाई जिबि लामाले खिचेका हुन भने इडिटिङमा टेकेन्द्र शाह रहेका छन ।
भिडियो यहाँ छ –

१६६०८ Total Views ६ Views Today

Comments