सीमास्तम्भ हराए, भारतले सडक निर्माण गर्यो

Published: March 31, 2017 | 3:21 am | शुक्रबार, चैत्र १८, २०७३ | ३२९ २ पटक पढिएको

 

 

 

 

गुलरिया – नेपाल-भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बिते । जिम्मेवार निकाय मौन छन् । आजको कान्तिपुरमा खबर छ ।

बर्दियासँ जोडिएको करिब ८० किलोमिटर लामो सीमामा हराएका स्तम्भको खाजी र पुन मर्मतमा सरकारी निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

सीमास्तम्भ ५९ देखि ६३ सम्म दशगजासँग जोडिने भुभागमा भरातीय पक्षले कालोपत्रे सडक निर्माण गरिकेको छ । गुलरिया नपाको कालाबन्जरस्थित नेपाल-भारत सीमाको दशगजामा सडक बनाइएको हो ।

३२९ ३ Total Views ३ Views Today

Comments