एएफसी सोलिडारिटी कप : नेपाल भर्सेस लाओस (लाइभ) हेर्नुस

Published: November 12, 2016 | 5:45 am | शनिबार, कार्तिक २७, २०७३ | १७०३५ पटक पढिएको

काठमाडौँ । एएफसी सोलिडारिटी कप फुटबलको पहिलो सेमिफाइनलमा नेपालले अहिले लाओसको सामना गर्दै छ  ।

नेपाल र लाओसबीचको खेल मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समय अनुसार २ बजेर १५ बाट सुरु हुने छ । र, पहिलो सेमिफाइनलमा विजयी हुने टोलीले फाइनलमा मकाउ र ब्रुनाइबिचको बिजेतासंग खेल्ने छ ।

नेपाल र लाओस बिचको खेल यहाबाट लाइभ हेर्नुस –

१७०३६ Total Views ३ Views Today

Comments