इन्डियन राष्ट्रपतिकाे सुरक्षामा कमान्डाेले ल्याएकाे ब्रिफकेस मसिनगन (हेर्नुहाेस् तस्बिर)

Published: November 6, 2016 | 12:22 pm | आइतवार, कार्तिक २१, २०७३ | १०४३३ पटक पढिएको

14900451_10211343085518625_8897056432330719916_n

सुदर्शन रञ्जित

भीअाइपीकाे सुरक्षार्थ सँगै रहने यी कमाण्डाेहरु टाइ सुटमा ठाँटिएर ब्रिफकेस बाेक्दा उनीहरु सहयाेगीजस्ताे मात्रै देखिन्छ । तर, उनीहरु सहयाेगी नभएर हाइटेक कमाण्डाे हुन् । राष्ट्रपति मुखर्जी पाेखरा अाउँदा यि तस्बिर लिइएकाे हाे ।

ब्रिफकेस मसिनगनकाे ताैल करिब साढे ४ पाउण्डकाे हुन्छ भने यसकाे लम्बाई १३ इञ्चदेखि बढी हुन्छ । ३० वटासम्म गाेली लाेड हुने म्यागेजिन भएकाे याे गनले प्रतिसेकेण्डकाे दरले फायरिङ् गर्ने क्षमता राख्छ

 

भारतीय राष्ट्रपति प्रणव मुखर्जीकाे सुरक्षार्थ भारतीय कमाण्डाेहरु नेपालमा ब्रिफकेस गनसहित नेपाल अाएका थिए । पूर्णतयः ब्रिफकेसभित्र फिट गरिएकाे याे मसिनगन बाहिर समाउन राखिएकाे ह्याण्डलभित्रकाे माथिल्लाे भागमा रहेकाे स्विच थिचेर फायर गरिन्छ ।
gun-358x300sud_1670-750x51214940108_10211343077998437_9001060802746123632_o-750x87114956617_10211343085438623_4566500804681876330_n
१०४३४ Total Views ३ Views Today

Comments