नेपाल तामाङ संघले ‘को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट’को बृहत् भेला गर्ने

Published: August 26, 2016 | 7:58 am | शुक्रबार, भदौ १०, २०७३ | ३५२७ पटक पढिएको

MMMV

सोल -नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान चाड छुसकको दोस्रो दिन अर्थात् आगामी महीना सेप्टेम्बर १५ तारिखमा भव्यरुपमा आयोजना गर्न गईरहेको ” को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट सांगीतिक कार्यक्रम २०१६ ” लाई मध्यनजर गरि कार्यक्रमको विविध विषयहरुमा बृहत् छ्लफल गर्ने भएको छ ।

संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले कोरियामा रहेका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु , शुभेच्छुक , संरक्षक , सल्लाहकार , पत्रकार , विद्यार्थी ,खेल मेनेजर लगायत खेलप्रेमि खेलाडी साथीहरू अनुकुल समय मिलाएर अनिवार्य तपशिल बमोजिमको स्थान , मिति र समयमा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

स्थान : लक्ष्मी रेस्टुरेन्ट एन्ड बार , दोङ्देमुन

मिति : २०१६/०८/२८

समय : बिहन ठिक ११:०० बजे ।

बिस्तृत जानकारीको लागी

उईनासिङ वाईवा तामाङ : 01056682035

प्रकाश ब्लोन तामाङ :01042831180

सुबास दोङ तामाङ : 01026355774

मेघप्रसाद वाईवा तामाङ : 01059549704

राजु घल्तेन तामाङ :01029455587

राजिब घिसिङ तामाङ : 01059276551

३५२८ Total Views ३ Views Today

Comments