तिर्सना बचाउ अभियान कोरियाबाट शुरु

Published: July 25, 2016 | 3:29 pm | सोमवार, साउन १०, २०७३ | ४०९ १ पटक पढिएको

image-209
बोनम्यारो भनिने ब्लडक्यान्सर रोगबाट पिडित सोलुखुम्बु छेस्कामकि तिर्सना किरातीको उपचारार्थ दक्षिण कोरियाबाट तिर्सना बचाउन अभियान शुरु गरिएको छ । बोनम्यारो सम्वन्धि रोग Acute myeloid leukemia (ब्लड क्यान्सर) रोगबाट ग्रसित तिर्सनालाई तिर्सना बचाउ उपसिति दक्षिण कोरियाले सहयोगको अपिल गरेको हो ।

 
सानै उमेरमा बुबा गुमाएकी अति दुर्गम गाउँको विपन्न परिवारमा जन्मेकी तिर्सनाले गाउँकै विद्यालयबाट एसएलसी सकेर १५ महिने अनमी कोर्ष गरिन् । त्यसपछि गाउँकै स्वास्थ्यचौकीमा काम गर्दै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भइ सामाजिक कार्यमा समेत सक्रिय थिइन् ।

 
तर अचानक ब्लड क्यान्सर जस्तो रोगले च्यापेपछि समाज परिवर्तनको लक्ष्य बोकेकी तिर्सनाले अस्पतालको शैयाबाट आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छिन् । सबैको सानो सहयोगले तिर्सनाको जिन्दगी बचाइदिन तिर्सना बचाउ उपसमिति दक्षिण कोरियाले आग्रह गरेको छ । सहयोगको लागि खाता नं राई केदारसिंह  NH Bank(농헙) ३५१००७४२४३४८३ कोड नं ११

 

सम्पर्क ब्यक्तिहरु
केदार कुलुङ ०१०५९४३१७४१
कुमार भुजेल ०१०९१०८२०३५
हरिचन्द्र राई ०१०५९६५२७७५
प्रकाश राई ०१०४८८३६३६२
पुर्णमा कुलुङ ०१०४२९८५५६९

केन्द्र कुलुङ ०१०२२१२२९४५५१
किताब कुलुङ ०१०५९६४३२५९
ध्यान कुलुङ ०१०२८६४३७६५
सुवानी कुलुङ ०१०४८३३०८९३
दिप किराती ०१०५९२७७९५०
भिम किरात ०१०२८३१५३४०

४०९ २ Total Views ६ Views Today

Comments