कन्काई सांगीतिक सौंगात सेप्टेम्बर १५ मा

जुलाई ३ मा बसेको समितिको बृहत भेलाले कार्यक्रम सफल पार्न राजु संतोषी थापाको संयोजकत्वमा ५ उप समिति गठन गरेको छ ।साथैं १०१ सदस्यीय आयोजक समिति निमांण गरेको छ ।
मुल कार्यक्रम संयोजक :राजु सन्तोषी थापा
कलाकार छनौंट तथा हल व्यवस्थापन समिति :के.पी सिटौंला (संयोजक)
ध्यान राई
लाचन राई
संतोष श्रेष्ठ
शुसिल मैनाली
सुरेन्द्र नाल्बो
जन सम्पर्क तथा सस्थागत समन्वय समिति पवन राई (संयोजक )
बाल कृष्ण बान्तवा उप -संयोजक
मंगल लिम्बु
माया मोक्तान
धनुजा राई
रोशन ढकाल
पर्शु शेर्पा
आर्थिक समिति
युबराज दाहाल (संयोजक )
सुरज के.सि.
नरहरी फुयल
टिकट ब्यबस्थापन
शुसिल मैनाली( संयोजक)
सुरेन नाल्बो
समिर पाडेल
मिडिया तथा प्रचार प्रसार संयोजक
अनिल नेपाल (संयोजक )
पुस्कर श्रेष्ठ
अजय श्रेष्ठ
युबराज चापागाई
ओम प्रकास पाठक
धुर्मुस सुन्तली फाउनडेसन सहयोगार्थ तथ झापा मिलन समाजले सञ्चालन गरेको पाथीभरा हाउसलाई ब्यबस्थित गर्ने उध्देश्यका साथ सांगीतिक सौंगातलाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पुर्ण झापालीहरू जुटिरहेको संस्थाका अध्यक्ष्य स न्तोष श्रेष्ठले बताए ।
उनले कोरीयाका बिभिन्न संस्था तथा ब्यक्तित्वहरूले कार्यक्रमलाई पुर्ण सहयोग गर्ने अपेक्षा लिएको तथा कार्यक्रमको सम्पुर्ण आर्थिक आय व्यय पारद्रर्शीरूपमा सार्बजानिक गरिने पनि बताए ।
कार्यक्रमलाई सहयोग गर्ने नाम लिष्ट झापा मिलन समाजको फेसबुक पेजमाा सार्बजानिक गरिने छ ।कार्यक्रमलाई सहयोग गर्न दक्षिण कोरीयामा रहेका नेपालीहरूलाई झापा मिलन समाजले आवाह्वन गरेको छ।