भित्री बस्त्र देखिने रिहानाको ड्रेसअप

Published: September 29, 2015 | 3:50 pm | मङ्लबार, अशोज १२, २०७२ | ५४३१ पटक पढिएको

rihana

एजेन्सी

विश्व चर्चित पप गायिका रिहानाले ब्राजिलको राजधानी रियो त जेनेरियोमा आफ्नो प्रस्तुती दिएर र्फकदै गर्दा रिहाना लगाएको ड्रेसअपको खुबै भयो । रिहानाले लगाएको पहिरन पनि अहिले मिडियामा चर्चित बनेको छ । हरियो पारदर्शी गाउन लगाएकी रिहानाको भित्री बस्त्र स्पष्ट देखियो ।

रातो लिविष्टिक लगाएकी रिहानाको फेसन शैलीमा धेरैको आँखा गएको थियो । रिहानाले लगाएको पहिरन यती पारदर्शी थियो कि, उनको भित्री बस्त्र स्पष्ट देखियो र क्यामेरामा पर्‍यो ।

rihana-ko-kura

हुनत, रिहानाले यस्तो काम गरेको पहिलो पटक भने होइन । यसअघि रिहानाले टपलेस फोटोसुट गरिसकेकी छिन् । रिहानाको पहिरन सार्वजनिक कार्यक्रममा जहिले पनि चर्चामा रहेको पाइन्छ ।

५४३२ Total Views ३ Views Today

Comments