बर्दियाली एकता समाजको तेश्रो अधिबेशन सम्पन्न

Published: April 12, 2021 | 6:29 am | सोमवार, चैत्र ३०, २०७७ | १३७९ पटक पढिएको

भिजन नेपाल टिभी, संवाददाता-

बर्दियाली एकता समाजको भेलाले आज कोरियाको ह्वासंग स्थित सुवन शहरमा आईतबार तेश्रो अधिबेशन सम्पन्न भएको छ। एकता समाजको अधिबेशनबाट गोबिन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ।

 

समाजको भेलाले संरक्षक हेमन्त शाहलाई बनाएको छ। बर्दियाली एकता समाजको अधिवेशन हेमन्त शाहको अध्यक्षता तथा गैह्र आवासीय नेपाली संघको उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको थियो।
नवगठित कार्यसमितिमा चयन भएका पदाधिकारी,सदस्यहरूको नामावली यस प्रकार छ।

 

संरक्षक: हेमन्त शाह
१. अध्यक्ष: गोविन्द शर्मा
२. बरिष्ठ उपाध्यक्ष: ईश्वर सुवेदी
३.उपाध्यक्ष: ललित बडुवाल
४उपाध्यक्ष: निश्चल चन्द
५.महासचिव: रमेश हमाल
६. सचिब: भीम बडेला
७.कोषाध्यक्ष: खुसीराम चौधरी

 

सदस्यहरू:
टेक बहादुर कँडेल
गोविन्द प्रसाद चौधरी
भरत देवकोटा
दिनेश मगर
सन्तोष जि. सि
शम्भु भट्टराई
प्रितम ठकुरी
कमल खनाल
भक्तिराज आचार्य
हरिश जोशी
खगेन्द्रराज खनाल
ध्रुब अधिकारी

१३८० Total Views ३ Views Today

Comments