लायन्स कल्वअफ भेडेटार पाथीभराले गराएकाे चित्रकला प्रतियाेगितामा प्रेमी डाेल्मा तामाङ भईन प्रथम ।।

Published: August 16, 2020 | 4:03 pm | आइतवार, साउन ३२, २०७७ | २३३ पटक पढिएको

सुनसरी -लायन्स कल्वअफ भेडेटार पाथीभराले भेडेटारका बालबालिकाहरूकाे लागि अाईतबार चित्रकला प्रतियाेगिता गराएकाे छ ।लायन्सका जाेन चियरपर्सन लायन विष्णुराज श्रेष्ठकाे अायाेजनामा गरिएकाे प्रियाेगितामा ८ जना प्रतियाेगीकाे सहभागिता रहेकाे थियाे ।प्रतियाेगितामा प्रेमी डाेल्मा तामाङ प्रथम ,माैैसम मगर दृतिय र गुराँस लामिछाने तृतिय बन्न सफल भएकाे अायाेजकले जानकारी दिएकाे हाे ।         विजेता सम्पुर्णलाई कार्यक्रमका प्रमुख अतिथी लायन्सका अपरच्युनिटि फर युथ लायन शान्ति श्रेष्ठ एम जे एफले पुरस्कार वितरण गर्नुभयाे ।        डिष्ट्रिक्ट सर्भिस डे काे अवसरमा प्रतियाेगिता अायाेजना गरिकाे लायन विष्णुराज श्रेष्ठले बताउनुभयाे ।कार्यक्रम भेडेटारकाे हाेटल अरूण भ्यालीमा गरिएकाे हाे ।

२३४ Total Views ३ Views Today

Comments