काेभिड १९ काे महामारीमा युवाहरूकाे सामाजिक दायित्वकाे विषयमा एक दिने तालिम सम्पन्न ।
काेभिड १९ काे महामारीमा युवाहरूकाे सामाजिक दायित्वकाे विषयमा एक दिने तालिम सम्पन्न ।।
सुनसरी -अन्तराष्ट्रिय युवा दिवसकाे अवसरमा लायन्स तथा लियाे कल्वहरूले विभिन्न कार्यक्रम गरेर मनाईएकाे छ ।चिफ अपरच्युनिटी फर युथ ड्रिष्टिक्ट ३२५ ए वान , नेपाल लायन शान्ति श्रेष्ठ एम जे एफकाे अायाेजनामा युवाहरूलाई काेभिड १९ काे महामारीमा युवाहरूकाे सामाजिक दायित्वकाे विषयमा जुम एकाेभिड १९ काे महामारीमा युवाहरूकाे सामाजिक दायित्वकाे विषयमा एक दिने तालिम सम्पन्न भएकाे छ ।
एप्लिकेसन मार्फत एक दिने तालिम प्रदान गरिएकाे छ । युवाहरूलाई लायन डा. पार्थ गुरागाँईले तालिम प्रदान गर्नुभयाे ।तालिममा अहिलेकाे विषम परिष्थितिमा समाजमा युवाहरूकाे भुमिका के रहन्छ ,युवाहरूकाे सुरक्षित भएर समाजसेवा कसरी गर्न सक्छन् ,के कस्ताे काम गर्ने भन्ने विषयमा जानकारी दिन कार्यक्रमकाे अायाेजना गरिएकाे लायन शान्ति श्रेष्ठले बताउनुभयाे ।
अन्तराष्ट्रिय युवा दिवस अगष्ट १२ गतेकाे दिन मनाउने गरिएकाे छ ।कार्यक्रममा लायन डिष्ट्रक काउन्सिल ३२५ ए वानका डिष्ट्रक गभर्नर लायन टङ्क बहादुर श्रेष्ठ पि एम जे एफ विभिन्न लायन्सका पधाधिकारी साथै विभिन्न लियाेका पधाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।