सडकमानवहरूको सेवा गर्दै लियो कल्व अफ धरान बुढासुब्बा ,लियो कल्व अफ ईटहरी मनाकामना।।

Published: July 23, 2020 | 12:04 pm | बिहिबार, साउन ८, २०७७ | ४१६ पटक पढिएको

सडकमानवहरूको सेवा गर्दै लियो कल्व अफ धरान बुढासुब्बा ,लियो कल्व अफ ईटहरी मनाकामना।।

–  लकडाउनका कारण लाङ्घाली सामुदायिक वनको भवनमा राखिएका सडक मानवहरूलाई श्रावण १ गते देखि माया घरले रेखदेख साथै व्यवस्थापन गरिरहेको छ ।
सोहि कार्यमा लियो कल्व अफ धरान बुढासुब्बा ,लियो कल्व अफ ईटहरी मनाकामना र जुनियर माया घर संगको समन्वयमा दैनिक सडकमानवहरूलाई सेवा प्रदान गर्ने कार्य भईरहेको लियो कल्व अफ ईटहरी मनाकामना र जुनियर माया घरका अध्यक्ष साजन भण्डारीले जानकारी दिनुभयो ।

 

हाल ६६ जना सडक मानवहरुले आश्रित रहेको उहाले बताउनुभयो ।माया घर धरानमा आश्रितलाई दैनिक योगा अभ्यास , शारिरिक कसरत , नृत्य लगायतका कृयाकलाप गराईरहेको जुनियर माया घरकी सचिव अनिता बस्नेतले बताउभयो ।

 

४१७ Total Views ३ Views Today

Comments