भिएनसी र कर्मयाेग पिठले लाङ्घाली सामुदायिक भवनमाा राखिएका सडकमानवहरूकाे लागी साेमबार खाध्यान्न सहयाेग ।

Published: July 20, 2020 | 12:29 pm | सोमवार, साउन ५, २०७७ | १५५ पटक पढिएको

लाङ्घाली सामुदायिक वनमा राखिएका सडक मानवहरूकाे लागि माया घर नेपाल अस्थायी सचिवालयलाई  भिएनसी भाेलुनटरिङ कल्व र कर्मयाेग पिठले साेमबार खाध्यान्न सहयाेग गरेकाे छ ।

चामल ११ बाेरा ,चना १ बाेरा , तेल ४ कार्टुन ,साेयाबिन २ बाेरा खाध्यय प्रदान गरेकाे छ।कर्मयाेग पिठ नेपालका अध्यक्ष याेगी पिताम्बर ,सामाजिक राजनितिक विश्लेषक पदम अधिकारी ,भिएमसी बाट भिषण राई ,शंखर श्रेष्ठ लगायतले माया घरलाई खाध्ययन प्रदान गर्नुभएकाे छ  ।

१५६ Total Views ३ Views Today

Comments