असार ७ गते आईतबार सुर्यग्रहण लाग्दै , बैज्ञानिकहरु प्रतिक्षामा

Published: June 20, 2020 | 1:06 am | शनिबार, असार ६, २०७७ | १५४४ पटक पढिएको

असार ७ गते आईतबार सुर्यग्रहण लाग्ने भएको छ । यती वेला संसारका बैज्ञानिकहरु सुर्यग्रहण बारे अनुसन्धानको लागी प्रतिक्षामा छ्न । आईतबार नेपाली समय अनुसार १० बजेर ५० मिनेटमा सौर्यग्रहण  हुने बैज्ञानिकहरुले बताएका छन । त्यस्तै १२ बजे र २८ मिनेटमा मध्य अवस्थ्समा हुने , त्यस्तै दुई बजेर २३ मिनेटमा मोक्ष हुनेछ भने यसको पुरा अवधी ३ घण्टा को हुनेछ ।

 

१५४५ Total Views ३ Views Today

Comments