कुन्ती मोक्तानको गाऊँको झुपडी सार्वजनिक

Published: May 27, 2020 | 3:04 pm | बुधबार, जेष्ठ १४, २०७७ | १६१९ पटक पढिएको

लोक तथा आधुनिक गायीका कुन्ती मोक्तानको नयाँ गीत गाऊँको झुपडी भिडियो सहित सार्वजनिक भएको छ । गायीका मोक्तानको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतको संगितकार शिला बहादुर मोक्तान हुन भने रचनाकार बुद्ध वीर लामा हुन । उक्त गीतको अभिनयमा मोडेल सिता राई मौसम खड्का ,दिनेश लामा रहेका छन भने बाल कलाकारमा डोमा लामा रहेकी छ्न । त्यस्तै भिडियो निर्देशक गोबिन्द राई हुन भने छायांकन तथा सम्पादनमा दिपेन बस्न्यात रहेका छ्न ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

१६२० Total Views ३ Views Today

Comments