अर्जुन बुढाथोकीको नयाँ भिडियो सार्वजनिक

Published: May 20, 2020 | 2:09 pm | बुधबार, जेष्ठ ७, २०७७ | १०७० पटक पढिएको

 

 

नेपाली लोक आधुनिक गीतमा थोरै नयाँपन दिएर अर्जुन बुढाथोकी(एलोन मगर ) ले एउटा पृथक म्युजिक भिडीयो “देउन मलाई साथ…” भन्ने बोलको गित देबु इन्टरटेण्टमेण्ट च्यानल मार्फत सार्बजनिक गरेका छन ।

 

अर्जुन बुढाथोकी (एलोन मगर )कै उत्कृष्ट लय सृजना,शब्द,अनी आफ्नै स्वर रहेको साथै अभिनय पनी स्वयमकै रहेको यो गितलाई निर्देशन र छायाँकन देबु बुढाथोकीले गरेका हुन । भने भिडियो सम्पादन धनुस भन्डारी (बाबु) को रहेको छ। भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस –

१०७१ Total Views ९ Views Today

Comments