कवि तथा गीतकार दिपा मेवाहाङ राईको पहिलो अफिसिएल म्युजिक भिडियो हाँसी हाँसी सार्वजनिक

Published: February 4, 2020 | 1:20 am | मङ्लबार, माघ २१, २०७६ | १७०६ पटक पढिएको

कवि तथा गीतकार दिपा मेवाहाङ राईले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो हाँसी हाँसी सार्वजनिक गरेकी छिन् । सेण्टिमेन्टल भर्सनको यस गीतमा शब्द दिपा मेवाहाङ राईको रहेको छ भने संगीत संगीत डिआर अटुको रहेको छ । अन्जु पन्तको स्वर रहेको यस गीतको संगीत संयोजक राजु कार्की रहेका छन् ।

 

 

म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र रमेश बानियाको जिवन्त अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस गीतको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन । प्रकाश धितालको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो ।

 

१७०७ Total Views १५ Views Today

Comments