घुम्दै र फिर्दै पारुहाङ्ग पनि साल्पामा आएको (नयाँ साकेला गीत ) सार्वजनिक

Published: December 12, 2019 | 1:50 pm | बिहिबार, मंसिर २६, २०७६ | १४८४ पटक पढिएको

निर्मला राई परिवेशले उनको नयाँ गीत घुम्दै र फिर्दै पारुहाङ्ग पनि साल्पामा आएको नयाँ साकेला गीत सार्वजनिक गरेका छन । घुम्दै र फिर्दै पारुहाङ्ग पनि साल्पामा आएको बोलको नयाँ साकेला गीत भर्खरै युट्युबमा आएको हो । गंगाराज राई र गायीका पार्बती राईले गाएको उक्त गीतका रचनाकार निर्मला राई परिवेश हुन ।

 

 

सार्वजनिक भएको यो म्युजिक भिडियोमा फुलन्देकी आमा (उमेश राई) ,मोडेल तथा डान्सर सिता राई, शेशुका राई, हित संकर , शान्ती राज , नजु राई,निशा, शिखा, अप्सरा,प्रेम्, बवराज ,ईन्द्रजीत लगायतले अभिनय गरेका छन ।
उक्त म्युजिक भिडियो को कोरियोग्राफर गोबिन्द राई , क्यामेरामा दिनेश पराजुली, भिडियो सम्पादनमा उत्तर राना मगर छन भने भिडियो निर्देशक अनिल कोयी राई रहेका छन ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

१४८५ Total Views ६ Views Today

Comments