कवी तथा गीतकार खोम गुरुङ्गको पहिलो गीत गुन्द्रुक साँधेको बजारमा

Published: December 11, 2019 | 12:55 pm | बुधबार, मंसिर २५, २०७६ | २०१८ पटक पढिएको

 

 

कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका कवी तथा गीतकार खोम गुरुङ्गको अनन्त एल्बमको पहिलो गीत गुन्द्रुक साँधेको लिम्दुमी कृएसन युटुव च्यानल द्वारा बजारमा आएको गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका फस्ट रनर अप निशान भट्टराईको आवाज रहेको छ चर्चित संगीतकार डि आर अटुले संगीत गरेका छन भने राजु कार्किको संगीत संयोजन रहेको छ |

 

 

निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुन्द्रे कमेडी क्लबका हास्य कलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल बिनोद परियार र रोवट सिंहले अभिनय गरेका छ्न भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन र अमृत चापागाईले सम्पादन गरेका छ्न

भिडियो हेर्न तल लिन्कमा क्लिक गर्नु होला:

२०१९ Total Views ३ Views Today

Comments