किरात याक्थुङ चुम्लुङ द कोरियाले साधारण सदस्यता पत्र बितरण गर्ने

Published: December 3, 2019 | 2:34 pm | मङ्लबार, मंसिर १७, २०७६ | १५८३ पटक पढिएको

 

सौल्,सागर माङमु-

लामो ईतिहास बोकेको कि.या. चु .द. कोरियाले पहिलो चरणमा १०००प्रति साधारण सदस्यता पत्र बितरण गर्ने भएको छ। यही आउदो चासोक तङनामको दिन मिती २०१९|१२|१५तारीक देखि बितरण गर्ने र मिती २०१९|१२|२२मा बुसान साखाबाट पनि बाडिने भएको छ ।

 

 

यस कार्यमा सहभागी भइ सहयोग पुर्याईदिनुहुन कोरियामा रहनु हुने सम्पुर्ण लिम्बु समुदायलाई संस्थाले हार्दिक आवहान गरेको छ । साधारण सदस्यता लिनलाई आफ्नो आईडी कार्ड, फोटो  र १० हजार वन अनिवार्य आवश्यक हुने संस्थाले जनाएको छ ।

१५८४ Total Views ३ Views Today

Comments