सरिता राईको मन पराउछु गित सार्वजानिक

Published: October 6, 2019 | 2:14 am | आइतवार, अशोज १९, २०७६ | ७९ ४ पटक पढिएको

मन पराउछु माया गर्छु बोलको गित पुर्वान्चल म्युजिक डट कम युट्युब च्यानल बाट रिलिज गरिएको छ।यो गितमा स्वर अहिलेका पुर्वका व्यस्त गायिका तथा मोडल सरिता राईले दिएकि छिन शब्द भने चोङ्हाङ राईको र संगीत दक्षिण कोरिया कर्म थलो बनाएर बस्दै आउनु भएको कृष्ण कुमार राईले गरेका छन।  एरेन्ज कुन्दन राईले गरेको छ्न।

 

गायिका सरिताले यो भन्दा अगाडी बेली बाबरी जस्ता गितमा आफ्नो स्वर अभिनय पस्किसकेको र यो गितले अझ स्रोताहरुको साथ माया हौसला पाउने आशा लिएर
लिप्सिङ भिडियो लिएर आएकि छिन। यो गित हेर्न र सुन्न को लागी यो लिन्क मा क्लिक गरिदिनु होला:

 

७९ ५ Total Views ९ Views Today

Comments