सिस्नुपानी टिम संगै मनोज गजुरेल कोरियामा आउंदै !

Published: September 26, 2019 | 2:27 am | बिहिबार, अशोज ९, २०७६ | ३६८ पटक पढिएको

सौल,
नेपाल पर्यटन भ्रमण बर्ष 2020 लाई प्रबर्द्धन गरौ देश बिकास र समृद्धिमा टेवा पुर्याउने उद्देस्यले कोरियामा रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन संग सगै “मानसिक तनाब ब्यबस्थापन तथा खुशी-सुखी जिवनयापन” सहयोगार्थ विशेष सचेतना अभियान को कार्यक्रम हुने भएको छ।
GME रेमिटेन्स नेपाल तथा सिस्नुपानी नेपाल को प्रस्तुति रहेको उक्त कार्यक्रममा नेपालका हास्यव्यंग्य ख्यातिप्राप्त लोकप्रिय कलाकारहरु मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, टंक आचार्य सरोज घिमिरे आदि को बेजोड प्रस्तुरी रहने छ।

 

 

“नेपाली कला सस्कृती मौलिक पहिचान सम्बर्द्धन नेपाल पर्यटन भ्रमण बर्ष 2020 प्रचार प्रबर्द्धन”, उक्त कार्यक्रमको दिन श्रम काउन्सिलर श्री डिल्लीराम बास्तोला द्वारा इपिएस सम्बन्धि परामर्श दिइनुका साथै डा राजेश चन्द्र जोशी समक्ष प्रत्येक शनिबार हुने निशुल्क स्वास्थ्य परामर्श कल सेवा लिनको लागि अग्रिम नामावली दर्ता लगायत विविध नेपाली स्थानीय संस्कृतिक कार्यक्रमहरु सहकार्य नेपाल राजदूतावास सौल द. कोरिया रहेने छ।

 

 

 

प्रायोजक GME रेमिटेन्स रहेको र सो दिनको कार्यक्रममा प्रवेश शुल्क नि:शुल्क हुनेछ । यस महत्त्वपूर्ण कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । नेपाली राष्ट्रिय भेषभुसामा उपस्थित भै नेपाली कला सस्कृती पहिचान बिश्वसामु परिचित गराऔ।
Visit_Nepal_2020 🇳🇵
आयोजक : फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति
Pyeongtaek Migrant Center
[ Nepal Community Korea ]
कार्यक्रम विवरण :
मिति : सेप्टेम्बर 29 तारिख आइतबार
समय : ठिक २ बजेदेखि
स्थान : फेन्तेक माईग्रेन्ट सेन्टर हल ख्यङ्गिदो फेन्थेक।
Location:
Train Line No। -1 Pyeongtaek station
Exit no ।1 gate (5 min।straight walk )
(opposite to Woori Bank )
आवश्यक सम्पर्क :
संयोजक : लक्ष्मण पौडेल 01058349514
सह सचीव : मनोज चापागाईं 010-4835-3297
ब्यबस्थापक : कृष्ण पुरी 010-५९३११९३४

३६९ Total Views ६ Views Today

Comments