नेफेसो कोरिया र अनेस कोरियाबीच सौहार्दपूर्ण वातावरणमा भव्यताका साथ एतिहासिक समायोजन सभा सम्पन्न

Published: September 15, 2019 | 5:39 am | आइतवार, भदौ २९, २०७६ | १८४१ पटक पढिएको

भिजन नेपाल टिभी, संवाददाता सौल-

मिति १४ सेप्टेम्बर २०१९ शनिबारको दिन सउलस्थित एमटीयूको सभाहलमा नेफेसो कोरिया र अनेस कोरियाबीच सौहार्दपूर्ण वातावरणमा सभ्य र भव्यताका साथ एतिहासिक समायोजन सभा सम्पन्न भएको छ । समुन्नत संघीय समाजवादलाई पार्टीको मुल सिद्धान्तको रूपमा स्विकार्दै दुवै प्रवास संगठनहरू एक भएका हुन् । समायोजन वार्ता समितिको मध्यस्थतामा लामो संवादपछि ७५ सदस्यीय कार्यसमिति बन्न पुगेको हो । तत्काललाई ७४ सदस्यहरूका नाम उद्घोष गरिएको र १ सदस्यलाई संगठनको पहिलो बैंठकले मनोनयन गर्नेछ ।

 

 

तत्कालीन नेफेसो कोरिया संगठनका महासचिव नुबेन्द्र थाम्सुहाङ समायोजन पश्चात् उप-महासचिवमा हुनुहुन्छ भने तत्कालीन अनेस कोरियाका अध्यक्ष जीवन सासंकर सह-अध्यक्षमा र तत्कालीन उप-महासचिव युगलकिशोर सेर्मालाई लिम्बुवान राष्ट्रिय परिषद दक्षिण कोरियाको अध्यक्ष, तत्कालिन सचिव बिक्रम नेम्बाङलाई समाजवादी युवा संघ द. कोरियाको अध्यक्ष, तत्कालीन सह-कोषाध्यक्ष नवराज योन्जनलाई समाजवादी लेखा समिति द. कोरियाको अध्यक्ष साथै तत्कालीन अनेस कोरियाका सचिवद्धय सिताराम अछामी र भिष्म भीर छन्त्याल मध्य सह -कोषाध्यक्षमा सिताराम अछामी त्यसैगरी अर्का भीष्म भीर छन्त्याल सचिवमैं पदीय स्थानान्तर हुन मन्जुरी पश्चात मात्रै समायोजन घोषणा सभाले गती लिएको थियो ।

 

 

बृहत् एतिहासिक समायोजन सभाको सभापतित्व अनेस कोरियाको संरक्षक लोचन राईले गर्नु भएको थियो भने नेफेसो कोरियाको तर्फबाट समायोजन वार्ता समितिको संयोजक रबिन राईको प्रमुख अतिथि, नयाँ कार्यसमितिको नामावली समायोजन वार्ता समितिको प्रभावशाली सदस्य तथा नेफेसो कोरियाको बरिष्ठ सल्लाहाकार चित्र मोक्तानले प्रस्तुत गर्नु भयो र नयाँ कार्यसमितिलाई नेफेसो संरक्षक मण्डल प्रमुख , अमृत राईले सफत ग्रहण गराउनु भयो ।

 

त्यसैगरी, तत्कालीन अनेस उपाध्यक्ष नारायणी घर्ति मगर, सल्लाहाकार मिलनकान्छा किराती, नेफेसो कोरिया संरक्षक सदस्य आङ्दावा तामाङ, नेफेसो बरिष्ठ सल्लाहाकार रबिन राई, नेफेसो कोरिया सल्लाहाकार नोगेन नेम्बाङ, आदिवासी जनजाति महासंघ कोरिया अध्यक्ष युगल टेण्डुव शेर्पा र मन्चसम्वद्ध संघीय लिम्बुवान पार्टी दक्षिण कोरियाका महासचिव रमेश लावतीले शुभकामना मन्तव्य राख्नु भयो ।

 

 

 

गत बैशाख २३ गते नेपालमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी नेपाल बनेको थियो । पार्टी केन्द्रको मातहतमा प्रवास संगठनहरू रहने गरी सर्कुलर जारी भएपश्चात् दुई संगठनको एकीकरण सम्भव भएको हो । नेपाली समाज दक्षिण कोरिया संगठनको नाम रहने छ । नेपाली समाज दक्षिण कोरियाको अध्यक्ष दर्पण गुरूङ र महासचिव यज्ञमुर्ति पोखरेल रहनुभएको छ । समायोजित संगठन ‘नेपाली समाज दक्षिण कोरिया’ को पहिलो बैठकले संरक्षक, सल्लाहाकार र जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाउने छ ।

 

समायोजन पछि बनेको नेपाली समाज दक्षिण कोरियाको कार्यसमितिका पदाधिकारीहरू

१) अध्यक्ष – दर्पण गुरूङ
२) सह-अध्यक्ष – जीवन सासंकर
३) बरिष्ठ उपाध्यक्ष – पासाङ नोर्बु शेर्पा
४) उपाध्यक्ष – डोलू मगर
५) उपाध्यक्ष – कृष्णकुमार सिं
६) उपाध्यक्ष – सन्तोषकुमार राई
७) उपाध्यक्ष – नारायण गिरी
८) उपाध्यक्ष – मिलन लिम्बु
९) ‘’ – रमेश बजगाई
१०) ‘’ – राधुङ छा
११) ‘’ – नबिन शेर्पा
१२) महासचिव – यज्ञमुर्ति पोखरेल
१३) उप महासचिव – नुबेन्द्र थाम्सुहाङ
१४) सचिव – भीष्म भिर छन्त्याल
१५) सचिव – जीवन तेप्तास
१६) कोषाध्यक्ष – जम्क राई
१७) सह कोषाध्यक्ष – सिताराम अछामी
१८) सदस्य – उत्तम खजुम
१९) सदस्य – हर्कराज फागो
२०) सदस्य – इक्साबाङ नेम्वाङ
२१) सदस्य – सन्तोष थुलुङ
२२) सदस्य – मदन तुम्बापो
२३) सदस्य – जीवन दुवाडी
२४) सदस्य – पबित्रा थेबे
२५) सदस्य – नृपेशकुमार यादव
२६) सदस्य – कमला तामाङ
२७) सदस्य – मोतिराज आङ्देम्बे
२८) सदस्य – अर्विन्द महतो
२९) सदस्य – रमेश खड्का
३०) सदस्य – सुस्मिता राई
३१) सदस्य – अमित जबेगु
३२) सदस्य – बिशन राई
३३) सदस्य – बिपना योन्जन
३४) सदस्य – गितोस तुम्बापो
३५) सदस्य – एलिजा राई
३६) सदस्य – अवधेसराज चौरासिया
३७) सदस्य – टिजी शेर्पा
३८) सदस्य – सपना सेलिङ
३९) सदस्य – सुस्मा राई
४०) सदस्य – बुद्धि गुरुङ
४१) ‘’ – हेमनाथ खरेल
४२) सदस्य – बेलमान थापा
४४) ‘’ – प्रतीक बोहोरा
४५) ‘’ – राजेन्द्र रुचाल
४६) सदस्य – राजु नेपाल
४७) सदस्य – सुर्य पाण्डे
४८) सदस्य – लक्षितजंग वाईवा
४९) ‘’ – नारायण श्रेष्ठ
५०) ‘’ – राजेश चौधरी
५१) सदस्य – प्रदिप चौलागाईं
५२) सदस्य – बिनय पाठक
५३) ‘’ – भुवन बस्नेत
५४) सदस्य – दया घिमिरे
५५) सदस्य – रबिन खरेल
५६) ‘’ – तेज बिस्वकर्मा
५७) सदस्य – खेम खतिवडा५८) सदस्य – उज्ज्वल राई ५९) सदस्य – भिमाहाङ तुम्बापो ६०) सदस्य – असिम मगर ६१) सदस्य – भिष्मराज मिश्र ६२) सदस्य – प्रकाश योन्जन ६३) ‘’ – ओम घर्तिमगर ६४) ‘’ – मोहन जबेगु ६५) सदस्य – नारायण अधिकारी ६६) सदस्य – ईश्वर खड्का ६७) सदस्य – चिरन न्यौपाने
६८) सदस्य – सुरेन्द्र लिम्बु
६९) सदस्य – खड्ग बहादुर राई
७०) सदस्य – खोम गुरूङ
७१) सदस्य – बिक्रम नेम्बाङ
७२) ‘’ – युगलकिशोर सेर्मा
७३) ‘’ – नेत्र खपाङ्गी
७४) सदस्य – नवराज योन्जन

१८४२ Total Views ६ Views Today

Comments