तीसबर्ष अगाडी टुरिस्ट भिषामा अमेरिका आएकी यी सफल जोडीको संघर्षबाट केहि सिक्ने प्रयास गरौ कि ?

Published: August 16, 2019 | 2:39 am | शुक्रबार, साउन ३१, २०७६ | २४७७ पटक पढिएको

तीस बर्ष अगाडी टुरिस्ट भिषामा अमेरिका आएकी रेसम गुरुङले त्यो बेला भोगेका दुख उनलाई मात्र थाहा छ । नया परिबेश, नया भाषा सस्कृती धेरै अफ्ठ्यारो थियो । उनकै पहलमा चौबिस बर्ष अघी लोक मल्ललाई अमेरिका झिकाए पछी रेसमको जिबनमा यात्राको एउटा खुड्किलो थपियो । केहि गर्ने सपना ,सोच संगै यात्रा गर्ने उनिहरुले निर्णय गरे, संगसंगै दुख मेहनत गर्दै गए ।

 

अहिले अमेरिकाको कोलोराडो राज्यको नेदरल्याण्डमा काठमाण्डौ वान र अमेरिकाकै बोल्डर शहरमा काठमाण्डौ टु रेस्टुरा उनीहरुले राम्रो संग चलाईरहेका छन । आफ्नो बिगतका संघर्षहरु सम्झदा रेसम गुरुङ आखाँभरी आँसु बनाउछन र यी सबै संघर्षको प्रतिफल मात्र नभई ईश्वरको कृपा भएको पनि ठान्दछन । संगै लोक मल्ल थप्नु हुन्छ,’सबै भन्दा ठुलो सफल हुनुमा इमान्दारिता ,मेहनत चाहिने रहेछ ।’
आउनुहोस यी दुइ सफल जोडीको संघर्षबाट हामी पनि केहि सिक्ने प्रयास गरौ कि ?

 

२४७८ Total Views ३ Views Today

Comments