कोरियामा ७ औ तिलिचो कप भब्यताको साथ हुँदै ,प्रथम हुनेलाई ३० लाख वन !

Published: August 3, 2019 | 2:40 pm | शनिबार, साउन १८, २०७६ | ६५९ पटक पढिएको

मनाड़ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन अर्थात सेप्ट्मवर 12 मा दोड़दुछनमा 7औं तिलिचो कप गर्ने भएको छ।
कोरियामा रहेको सम्पूर्ण संघ संस्थाहरू साथै फुटबल टीमहरूलाइ सेप्टेम्वर 4 तारिक सम्म टीम दर्ता गराउन सकिने मनाड़ परिवारका अध्यक्ष जे वि लामाले जानकारी दिनु भएको छ।

 

 

टीम दर्ता शुल्क 4 लाख वोन रहेको छ। खेलमा प्रथम र दितिया हुने टीमले क्रमश प्रमाणपत्र सहित 30 लाख वोन र 18 लाख वोन पाउनेछ। खेल बिहान 7 बजेबाट शुरू हुनेछ। दर्ता शुल्क सिता लामाको IBK बैकमा रहेको खाता न 67901041101011 जम्मा गर्न सकिनेछ।

 


खेलकुद संयोजक
1) बिनराज गुरूड़ 01027542962
2) शिव घले 01021598468
3) बुध्दी गुरूड़ 01046381369
4) सोम ब गुरूड़ 01083181219

६६० Total Views ३ Views Today

Comments