यस्तो छ आज सुनचाँदीको बजार भाउ

Published: January 11, 2019 | 6:58 am | शुक्रबार, पुस २७, २०७५ | ८६३ पटक पढिएको

काठमाडौं / बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार भने स्थिर रहेको छ । शुक्रबार बजारमा छापावाला सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावशायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि बिहीबारकै मुल्यमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

८६४ Total Views ३ Views Today

Comments