आज गोर्खा ब्वाइज र संकटाबीच खेल हुँदै

Published: January 11, 2019 | 6:28 am | शुक्रबार, पुस २७, २०७५ | ११२४ पटक पढिएको

काठमाण्डौं / सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता अन्तर्गत् आज रुपन्देहीको गोर्खा ब्वाइज र काठमाडौंको क्लब संकटाबीच खेल हुँदैछ ।

यसैबीच, हिजो भएको खेलमा दिल्ली फुटबल क्लबलाई भ्याली च्यासल युवा क्लबले ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै च्यासल क्वार्टरफाइनलमा पुगेको छ ।

च्यासलले अब क्वार्टरफाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ ।

११२५ Total Views ३ Views Today

Comments