विवाहकाे लगन सकिनै लाग्दा बजारमा सुनको मूल्य घट्यो

Published: December 13, 2018 | 6:27 am | बिहिबार, मंसिर २७, २०७५ | ११८४ पटक पढिएको

काठमाण्डु / बिहीबार (आज) सुनको मूल्य घटेको छ । सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो ।

११८५ Total Views ६ Views Today

Comments