दर्पण राईको तिम्ले बाटो फेरेउ अरे-२ युट्युब ट्रेन्डिङमा पर्यो ,भिडियो हेर्नुस :

Published: December 7, 2018 | 6:15 am | शुक्रबार, मंसिर २१, २०७५ | १९ २८ पटक पढिएको

गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे-यौ अरे’को सिक्वेल तिम्ले बाटो फेरेउ अरे-२ लाई लगातार सफल्ता मिलिरहेको छ ।  चर्चित गायिका मेलिना राईले स्वर रहेको ‘तिम्ले बाटो र्फेयौ अरे–२’ गीतको भिडियो यु–ट्युबमा ट्रेन्डिङमा परिसकेको छ । प्रथम नेपाल आइडल बिक्रम राईद्वारा सङ्गितबद्द यो गितले युट्युबमा अपलोड भएको केही घन्टामै  ट्रेन्डिङ 10 ,6 ,5,3 हुँदै अहिले ट्रेन्डिङ 2 मा आइसकेको छ । भ्युजको अनुपातलाई हेर्द केही बेरमै ट्रेन्डिङ नम्बर 1 मा पर्न सक्ने सम्भावना छ ।

भिडियो यहाँ छ

यस गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोले अनिल के. मानन्धरले खिचेको यस भिडियोका लागि राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

१९ २९ Total Views ३ Views Today

Comments