तिम्ले बाटो फेरेउ अरे-२ ट्रेन्डिङ 5 पुगिसक्यो: मेलिना, बिक्रम र दर्पण खुशी (भिडियो सहित)

Published: December 6, 2018 | 1:54 pm | बिहिबार, मंसिर २०, २०७५ | ४१५४ पटक पढिएको

गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे-यौ अरे’को सिक्वेल तिम्ले बाटो फेरेउ अरे-२  ट्रेन्डिङमा पर्न सफल भएकोछ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर रहेको ‘तिम्ले बाटो र्फेयौ अरे–२’ गीतको भिडियो युट्युबमा सार्वजनिक केही घण्टामै ट्रेण्डिङमा  परेपछि गितकार दर्पण राई, गायिका मेलिना राई र सङ्गितकार  प्रथम नेपाल आइडल  विक्रम राईले खुशी ब्यक्त गरेका छन।

यस गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोले अनिल के. मानन्धरले खिचेको यस भिडियोका लागि राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

हेर्नुस भिडियो

४१५५ Total Views ३ Views Today

Comments