नेपाली बजारमा अाज सुनको भाउ

Published: December 6, 2018 | 6:24 am | बिहिबार, मंसिर २०, २०७५ | १०४३ पटक पढिएको

काठमाडौं। नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य ३ सयले बढेको छ।

बुधबार सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ५८ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपैयाँ छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। । बुधबार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज (बिहीबार) पनि ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।

१०४४ Total Views ३ Views Today

Comments