सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार

Published: December 3, 2018 | 5:29 am | सोमवार, मंसिर १७, २०७५ | ९ ४७ पटक पढिएको

सुन आज प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो।आज पनि ७ सय ५ रुपैयाँमानै कारोबार भैरहेको छ।

९ ४८ Total Views ३ Views Today

Comments