काेरीयामा नेपाली युवा दिपक कार्किकाे सुतेकै ठाउमा निधन

Published: November 21, 2018 | 9:45 am | बुधबार, मंसिर ५, २०७५ | २१६० पटक पढिएको

काेरीया ।  धन कमाउने अाशामा दक्षिण काेरीया पुगेका एक नेपालीकाे सुतेकै ठाउमा निधन भएकाे छ । उदयपुर कटारी निवासी दिपक कार्किकाे काेरीया स्थित सुतेकै ठाउमा निधन भएकाे हाे । काेरीयाकाे खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत कार्कि इपिएस मार्फत ६ महिना अघि कोरिया आएका थिए । उनि परिवारकै एक्लाे छाेराे हुन ।केहि समय यता कोरियामा थुप्रै अप्रिय घटना घट्ने क्रम बढिरहेकोले कोरियाका नेपालीहरू स्तब्ध छन् । २ हप्ता पहिले मात्रै एक नेपालीको मेसिनले च्यापेर मृत्यु भएको थियो ।

 

२१६१ Total Views ६ Views Today

Comments