गाेलकाे अर्काे गित अाेइ कान्छि सार्वजनिक , दमन रूपाखेति यि नायिका संग लटठै परेपछि…

Published: November 14, 2018 | 3:19 pm | बुधबार, कार्तिक २८, २०७५ | ३२२४ पटक पढिएको

इटहरी । अागामि मंसिर २८ गते देखि देशभर प्रदर्शनमा अाउन लागेकाे नेपाली कथानक चलचित्र गाेलकाे अर्काे रमाइलाे गित अाेइ कान्छि सार्वजनिक भएकाे छ । धनकुटाकाे बिभिन्न रमणिय स्थलहरूमा छायांकन गरिएकाे यस गितमा चर्चित हास्य कलाकार दमन रूपाखेति , माेडल स्मारीका खनाल र प्रकाश शुब्बाले अभिनय गरेका छन ।

गितमा हास्य कलाकार दमन रूपाखेति र प्रकास शुब्बाले माेडल खनाललार्इ अा अाफ्नाे पक्षमा पार्न निकै हास्यात्मक प्रस्तुति दिएका छन ।चारवटा गितहरू रहेका यस फिल्ममा हालै सार्वजनिक भएकाे कान्छि अन्तिम गित रहेकाे फिल्मका निर्देशक भिम लामाले बताउनुभयाे ।

गितकाे काेरीयाे ग्राफर बरिस्ठ नित्य निर्देशक राजु शाहले गरेका छन भने निर्देशक भिम लामाले गरेका छन । गितमा गायक अस्विन तामाङले स्वर दिएका छन भने उक्त गित अाेएसअार डिजिटलले युटुब मार्फत सार्वजनिक गरेकाे हाे । चलचित्र गाेलले याे भन्दा अघाडी पनि धनकुटाकाे हिले भन्ने गितकाे भिडियाे पनि सार्वजनिक गरिसकेकाे छ जुन छाेटाे समयमै चर्चा पाउनुका साथै दर्शकहरूले समेत अत्याधिक रूचाएका छन ।

सामाजिक कथा बस्तु र अन्तरजातिय भेदभावकाे अन्त्य हुनुपर्ने समसामयिक बिषय बस्तु र प्रेमकहानीमा अाधरित चलचित्र गाेल अाउदाे मंसिर २८ गते देखि देश भर प्रदशन हुने निर्देशक लामाले बताउनुभयाे ।

भिडियाे हेर्नुस

३२२५ Total Views ३ Views Today

Comments