विश्वका उत्कृष्ट भ्रमणयोग्य सहरमध्ये काठमाडौं पाँचौं नम्बरमा

Published: October 25, 2018 | 8:11 am | बिहिबार, कार्तिक ८, २०७५ | ८६७ पटक पढिएको

विश्वका उत्कृष्ट भ्रमणयोग्य सहरमध्ये काठमाडौं पाँचौं नम्बरमा परेको छ ।

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी ‘लोन्ली प्लानेट’ले काठमाडौंलाई विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौंलाई पाँचौ नम्बरमा राखेको हो ।

तर, काठमाडौंको सम्पदा पुनर्निर्माणको गति भने सुस्त छ ।

८६८ Total Views ३ Views Today

Comments