अन्तर्वाता

  • पुरस्कारकै लागि कबिता लेख्छ भने त्यस्तो कबिले कबिता लेख्न छोडे हुन्छ ।” …..कवि जीवन खत्री प्रथम पुरस्कार बिजेता received_1095309177242837

      बर्तमान नेपाली कबिता लेखनमा आफुलाइ सशक्त र अब्बल दर्जामा उभ्याउन सफल कविहरुमध्य अग्रपङ्तीमा आउने एकजना कवि हुन युवा कवि जीवन खत्री । रामेछाप माकादुममा जन्मिएर राजधानी हुँदै अहिले द कोरियालाई कर्मथलो बनाउदै आएका कवि जीवन खत्रीलाइ भरखरै सम्पन्न द. कोरियाको नेपाली राजदुताबासद्वारा राष्ट्रीय दिवस (संविधान दिवस)को अवसरमा आयोजित कबिता प्रतियोगितामा ” माहुरी जिन्दगी” शीर्षकको कबिताले प्रथम पुरस्कार दिलाएको छ । कवि जीवन खत्रीले पछिल्लो तीन महिना भित्रमा विश्वव्यापी कविता प्रतियोगिता, अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईजरायल च्याप्टर, र गैर आवासिय